बिजनेश
गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि
काठमाडौँ, २८ जेठ : गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय…
मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक : डा महत
काठमाडौँ २८ जेठ : पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित…
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
भोजपुर, २८ जेठ : भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख…
स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ
काठमाडौँ, २७ जेठ : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव…
अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता
काठमाडौँ, २७ जेठ : विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१…
हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात
गलेश्वर (म्याग्दी), २७ जेठ : जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका…
कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै
घोडाघोडी (कैलाली), २७ जेठ : कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा…
नेप्से परिसूचक ओरालो लाग्यो
काठमाडौँ, २७ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई…
अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा मरे
कर्णाली, २७ जेठ : जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् । सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले…
सुनको मूल्य तोलामा चार हजारले घट्यो
काठमाडौँ, २७ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
१७ घण्टा अगाडि