बिजनेश
जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो
जुम्ला, ८ भदौ : जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले गुठीचौर गाउँपालिका–३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टि एण्ड…
अण्डाको माग बढेसँगै व्यवसायीले मूल्य बढाए
चितवन, ८ साउन : भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन्…
रोपाइँलाई अनुकूलन मनसुन : देशभर ९८ प्रतिशत रोपाइँ
प्रगति ढकाल काठमाडौँ, ७ भदौ : यस वर्ष धान रोपाइँका लागि मनसुन अनुकूल रहँदा ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष…
पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो
राजविराज (सप्तरी), ७ भदौ : यहाँको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ ।केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु…
मुस्ताङमा स्याउ टिप्ने समय तालिका
म्याग्दी, ६ भदौ : मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र…
बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्छ : ऊर्जामन्त्री
काठमाडौँ, ६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा आज…
अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेका छन् : प्रधानमन्त्री
काठमाडौँ, ६ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले…
पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह
काठमाडौँ, ६ भदौ : सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई…
नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार
काठमाडौँ, ६ भदौ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो…
सुनको मूल्य तोलामा ११ सयले घट्यो
काठमाडौँ, ६ भदौ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२