बिजनेश
वार्षिक ५० लाख राजश्व गुम्दै
वीरगञ्ज, ३० मंसिर : खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालयले दश वर्षदेखि बजारको अनुगमन नगरेका कारण वार्षिक ५० लाख राजश्व गुम्दै गएको छ भने अर्को तिर उपभोक्ता ठगिँदै आएका छन् ।…
किसानलाई वर्षाको पानी धेरै
बाँके, ३० मंसिर : वर्षाका कारण बाँकेका किसानहरूले लगाएको अन्न तथा दलहन, तेलहन र तरकारी खेतीमा आवश्यकताभन्दा धेरै पानी जमेर नोक्सानी पु¥याएको हो । बाँकेका पानी जम्ने अधिकांश खेतमा लगाइएको…
दु्रतमार्ग निर्माण क्रममा २७ हजार रूख कटान
निजगढ, ३० मंसिर : नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा…
हिउँदे झरीले अन्नबालीमा क्षति
नेपालगञ्ज, ३० मंसिर : दुई दिन अघिको हिउँदे झरीले बाँकेका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुगेको छ । आवश्यकताभन्दा बढी झरी परेपछि किसानले लगाएको अन्नबालीमा क्षति पुगेको हो । गत…
पर्वतमा २१ सिँचाइ आयोजना निर्माण शुरु
पर्वत, २९ मंसिर : पर्वतका स्थानीय तहमा २१ सिँचाइ आयोजना निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५०० हेक्टरभन्दा धेरै जमीन सिँचाइ…
घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास
भक्तपुर, २९ मंसिर : सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव…
खानेपानी योजना शिलान्यास
वालिङ, २९ मंसिर : स्याङ्जाको भिरकोटमा १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको एक करोड र बाँँकी रकम…
उद्यमशील महिला मेला आकर्षणको केन्द्र
इटहरी, २९ मंसिर : नेपाल राष्ट्रिय उद्यमशील महिला महासङ्घद्वारा यहाँ आयोजित उद्यमशील महिला मेलाले पूर्वको मुख्य व्यापारिक नाका इटहरीलाई आकर्षित बनाइराखेको छ । एक सय ५० प्रदर्शनीकक्ष रहेको मेलामा महिलाले…
धनुषा विष्फोट : प्रहरीले छोएलगत्तै पड्कियो बम
२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीले गरेको सानो त्रुटिका कारण बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा…
लोकप्रिय
तरकारीमा खानै नहुने गरी विषादीको मात्रा
चैत ११, २०८१
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
चैत ०८, २०८१
केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न
चैत ०६, २०८१