अन्तर्वार्ता
‘नेपालसँगको समस्या समाधान गर्न भारतलाई धेरै अनुकूल छ’
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको देशको नयाँ नक्सा जारी गरेपछि छिमेकी भारतसँगको सदियौँ लामो सीमा समस्या जनस्तरसम्म पुगेको छ। कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न यसअघि भएका प्रयासले परिणाम…
‘नेपालीहरू आफ्नो अतिक्रमित भूमि फिर्ता चाहन्छन्’
नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला नेपालले नयाँ नक्सा जारी गर्यो । कूटनीतिक माध्यमबाट दुई देशबीच मिल्न बाँकी सीमा व्यवस्थापनका लागि सहमति जनाएको नेपालले एकाएक नक्सा प्रकाशित…
हामी स्वाधीनता र स्वतन्त्रताका पक्षमा कोही कसैसंँग झुक्दैनौँ, परिआएको सामना गर्न तयार छौंँ : उपप्रधान एवं रक्षामन्त्री
‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल…
हरेक मुलुक स्वतन्त्र छन्, कसैको सार्वभौमिकतामा धावा बोल्न पाइँदैन : मन्त्री अर्याल
तत्कालीन अखिल नेपाल महिला संघकी सदस्यसमेत रहेकी पद्मा अर्याल २०५६ सालमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै करिब ५ सय महिलाको समूहमा मिसिएर कालापानी क्षेत्रमा पुगिन् । अहिले…
राष्ट्रको भूमि रक्षाका लागि खुट्टा कमाउँदैनौँ : मन्त्री अर्याल
नेपालको अद्यावधिक नयाँ नक्सा सार्वजनिक गरिरहँदा कस्तो अनुभूति भइरहेको छ ? इतिहासमा थाती रहेको समस्यालाई सम्बोधन गर्दै नेपालको सबै भूगोल समेटिएको ऐतिहासिक नक्सा सार्वजनिक गर्न पाउँदा अत्यन्त गौरवान्वित भएकी छु…
‘निजी क्षेत्रले सरकारसँग भिख होइन, अधिकार मागेको हो’
उमेशलाल श्रेष्ठ निजी क्षेत्रले अहिलेको भन्दा अझ धेरै समस्या खेप्ने दिन आइरहेको छ । अहिले २०/२५ प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालन भइरहेका छन् । सरकारले ४२ प्रकारका उद्योग खुलाउने निर्णय गरेपछि…
बीमा वृद्धिदर भारत र चीनको मापदण्डमा
पछिल्ला दिनमा नेपालको बीमा व्यवसाय वृद्धिले तीव्रता मात्रै लिएको छैन यसले परिपक्वता पनि प्राप्त गर्र्दै आएको छ । वित्तीय प्रणालीको महत्वपूर्ण पाटो यो व्यवसायको दायरा आजका दिनसम्म २२ प्रतिशत नेपालीमा…
बजेटबाटै पर्यटन व्यवसायीको अपेक्षा सम्बोधन : पर्यटनमन्त्री
कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण सबैभन्दा छिटो र सीधा प्रभावित बन्यो पर्यटन र उड्डयन क्षेत्र । यो क्षेत्र पूर्ण रूपमा ठप्प हुँदा यसमा आश्रित श्रमिक त पीडामा छन् नै लगानीकर्तालाई…
कसैलाई काठमाडौं छिर्न नदिऔं, आन्तरिक लकडाउन खुकुल्याऔं : विद्यासुन्दर
काठमाडौं, वैशाख २४ : लकडाउनको व्यवस्थापन गर्न सबैभन्दा गाह्रो ठाउँ संघीय राजधानी काठमाडौं हो । लकडाउन भनिएता पनि यहाँबाट मानिसहरु बाहिर जाने र बाहिरका मानिस काठमाडौं भित्रिने क्रम रोकिएको छैन…
चुनौती सम्बोधन गर्ने बजेट आउँछ
कोरोना सङ्क्रमणले आम मानिसको जीवनशैली र आय आर्जन मात्र होेइन देशको अर्थतन्त्रमा समेत नराम्रो धक्का लागेको छ । वार्षिक वृद्धिदर, उत्पादन तथा रोजगारी जस्ता अर्थतन्त्रका प्रायः सबै आयाम खलबलिएका छन्…
लोकप्रिय
संविधान संशोधन सबै दलको सहमतिमाः सभापति देउवा
माघ १८, २०८१
रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१
खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु
माघ १९, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१