उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, प्रचारप्रसार गर्न निषेध

flash-news

यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

flash-news

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।

गोरखा भूकम्पको नौ वर्ष : पीडित अझै अस्थायी टहरामा

flash-news

गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए ।


राजनीति

कोभिड-१९

५ घण्टा अगाडि
संसद् प्रभावकारी बनाउन सकिएन : प्रमुख सचेतक यादव

काठमाडौँ, १२ वैशाख : विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा भइसकेका छन् । तर यी अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी…

बैशाख ०२, २०८१
प्रतिनिधि सभा बैठकमा चालु अधिवेशन अन्त्यको जानकारी : के-के काम भए ?

काठमाडौं, २ वैशाख : प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आइतबार  राति १२ बजेबाट अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभा बैठकले…

चैत २९, २०८०
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर

काठमाडौँ, २९ चैत : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा…

निर्वाचन

समाचार

आर्थिक

कृषि

पर्यटन

प्रवास

विशेष

खेलकुद

मनोरञ्जन

स्वास्थ्य/जीवनशैली

फोटो फिचर

अन्तर्राष्ट्रिय


विज्ञान/प्रविधि

आमजनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यक : सञ्चारमन्त्री
gn news
   बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल एशोसियसन फर सफ्टवेर एण्ड आइटी कम्पनिज (नास–आइटी)का पदाधिकारीसँगको भेटमा उहाँले सञ्चार तथा सूचना…