जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो ।
कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले राससलाई जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
काठमाडौँ, १२ वैशाख : विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा भइसकेका छन् । तर यी अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी…
काठमाडौं, २ वैशाख : प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आइतबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभा बैठकले…
काठमाडौँ, २९ चैत : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा…
बैशाख ०७, २०८१
बैशाख ०७, २०८१
बैशाख १२, २०८१
बैशाख ०७, २०८१