नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पद तथा गोपनीयताको शपथ

flash-news

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

flash-news

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेकपा एमालेका प्रदेशसभा सदस्य कँडेल मुख्यमन्त्री बन्नुभएको थियो ।

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

flash-news

बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट 6E1151को इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।


राजनीति

कोभिड-१९

बैशाख ०२, २०८१
प्रतिनिधि सभा बैठकमा चालु अधिवेशन अन्त्यको जानकारी : के-के काम भए ?

काठमाडौं, २ वैशाख : प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आइतबार  राति १२ बजेबाट अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभा बैठकले…

चैत २९, २०८०
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर

काठमाडौँ, २९ चैत : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा…

चैत २८, २०८०
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौं, २७ चैत : राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ । बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।…

निर्वाचन

समाचार

कृषि

प्रवास

विशेष

खेलकुद

मनोरञ्जन

स्वास्थ्य/जीवनशैली

फोटो फिचर

अन्तर्राष्ट्रिय


विज्ञान/प्रविधि

सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश
gn news
   २३ घण्टा अगाडि

कराँची, ५ वैशाख : पाकिस्तानको उच्च अदालतले बुधबार सरकारलाई एक साताभित्र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई पुनःस्थापना गर्न आदेश दिएको एक वकिलले बताएका छन् । गृह मन्त्रालयको आदेशमा दुई महिनाभन्दा लामो समयदेखि उक्त प्लेटफर्मलाई अवरोध पुर्याएपछि अदालतको यस्तो आदेश आएको हो । पूर्वप्रधानमन्त्री…