समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह ‘ए’को विजेता नेपालले समूह ‘बि’को उपविजेता यूएईसँग सेमिफाइनलमा भेट पक्का गरेको हो ।
एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ ।
काठमाडौं, २ वैशाख : प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आइतबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभा बैठकले…
काठमाडौँ, २९ चैत : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा…
काठमाडौं, २७ चैत : राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ । बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।…
बैशाख ०४, २०८१
बैशाख ०३, २०८१
बैशाख ०१, २०८१
बैशाख ०१, २०८१