देश
कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ, १३ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको…
घरआँगनमै पुग्छन् फूल व्यापारी
भक्तपुर, ११ कात्तिक : बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई । भक्तपुरमा सबभन्दा बढी फूलखेती हुने सूर्यविनायक…
सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु
काठमाडौँ, ३० असोज : दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उड्नुभयो । मलेसिया जान लाग्नुभएकी गिरीले भावुक हुँदै भन्नुभयो, “घर चलाउन, घरै छाड्नुपर्यो ।” घरको…
आज देशभरको मौसम अनुकूल रहने
काठमाडौँ, ३० असोजः हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार…
बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
काठमाडौँ, ३० असोज : आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा…
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
काठमाडौँ, ३० असोज : देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ…
दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री
काठमाडौँ, २३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री…
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
काठमाडौँ, २१ असोज : बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ…
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
काठमाडौँ, २० असोज : हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।…
बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
काठमाडौँ, १९ असोज : अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएका…
लोकप्रिय
साफ माहिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा
कार्तिक ११, २०८१
स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा
कार्तिक ०८, २०८१
कैलालीको टिकापुरमा ३८ वर्षपछि विमान उडान
२४ घण्टा अगाडि
नेप्से परिसूचक २७ अङ्कले बढ्यो, सवा ५ अर्बको कारोबार
कार्तिक १२, २०८१
शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक
कार्तिक ०८, २०८१